मन्त्री बनाउने कि नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो : खनाल

204

साझट्युब : २३ जेठ , काठमाडौं ।

बिशेष गरेर कुन व्यक्तिलाई मन्त्री बनाउने कि नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले भन्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने कि नबनाउने भन्ने कुराको निर्णय नेकपा(एकीकृत समाजवादी)आफैले गर्छ, यो अरु कसैले गर्ने कुरा होइन ।’

खनालले अनुसार ६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नभएकोले कमिटीबाट निर्णय भएको जानकारी दिए ।

६ महिनासम्म एउटा टिमलाई दिने भनेर हामीले पहिले नै सहमती गरेका थियौँ । त्यस्पचात अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटी भित्र सल्लाह गर्ने हो । कमिटीलेनै निर्णय गर्छ,’खनालले बताए ।

LEAVE A REPLY