महाकाली नदीमा खतराको लेवल पारभएसंगै नेपाल-भारत जोड्ने पुलमा आवागमन बन्द

307

साझाट्युव : असोज २३,कैलाली ।

अबिरल वर्षाका कारण महाकाली नदीमा खतराको लेवल पार गरेपछि महेन्द्रनगर स्थित नेपाल-भारत जोड्ने पुलमा आवागमन बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताए अनुसार हिजो साझ ५:३० बजे महाकाली नदीको बहाव १ लाख ६३ हजार क्युसेक भन्दा माथि मापन गरिएको थियो । १ लाख भन्दा माथि पुगेमा खतराको संकेत मानिने उक्त पुलमा अहिले पूर्ण रुपमा आवागमन बन्द गरिएको प्रहरीले बताएको हो ।

 

LEAVE A REPLY