महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा किशाेर पक्राउ ।

249

साझाट्युव : २२ साउन,गुल्मी

४० वर्षीया महिलामाथि जबरजस्ती बलत्कार गरेको आरोपमा किशाेर पक्राउ परेका छन् । गुल्मीको ​ मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले बलत्कार आरोपमा पक्राउ गरेको छ ।

पिडित महिलाका अनुसार उनलाई किशोरले मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आराेप छ । प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY