राप्रपाबाट मदनदास श्रेष्ठलाई काठमाडौंको मेयरमा सिफारिस

158

साझाट्युव : बैशाख ९, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको हिजो बिहीबार बसेको बैठकले कलाकार मदनदास श्रेष्ठको नाम काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि सिफारिस गरेको गरेको हो  ।

LEAVE A REPLY