रौतहटको गढीमाई उम्मेदवारका समर्थक बीच झडप

149

साझट्युब : ३० वैशाख, रौतहट । रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा उम्मेदवारका समर्थक बीच झडप भएको छ ।

 

उम्मेदवारका समर्थक बीच एक आपसमा भएको विवादले  उग्ररुपलिएपछि झडपमा भएको थियो | सो दोहोरो भिडन्तमा १५ जना घाइते भएका छन् । स्थितिलाई काबुमा लिनलाइ प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।

 

 

त्यस्तै गढीमाई नगरपालिका-६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकललाइ आगजनी भएको छ ।

 

 

 

LEAVE A REPLY