विदेशिएका नेपालीहरुलाई देशमा फर्काउने नीति ल्याइएको खै ?: आङतेम्बा शेर्पा

734

साझाट्युव: भदौ १३, काठमाडौं।
विश्व प्रसिद्द स्विस घडि एम्बाष्टर आङतेम्बा शेर्पाले विदेशिएका नेपालीहरुलाई देशमा फर्काउने नीति ल्याउनु पर्ने बताएका छन्।

व्यापारिक शिलशिलामा आफ्नो परिवार सहित २ महिनाको युरोप ,अमेरिकाको भ्रमण सकेर केहि दिन अघि मात्रै नेपाल फर्किएका उनले साझाट्युव टक शोमा कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

कुराकानीकै क्रममा शेर्पाले ‘ कडा नीति ल्याएर यहाँ सम्ब्रिद्दिको बाटो खोलिनुपर्छ। विदेशिएका नेपालीलाई स्वदेश मै फर्काउने व्यवस्था ल्याउनुपर्छ। विदेशीलाई भिसा दिएर पर्यटन भित्र्याई आर्थिक संकलन गरिनु पर्छ। देश उन्नतिको निम्ति के गर्न सकिन्छ ?भन्ने गम्भीर अध्ययन गर्न पनि म मेरो परिवार सहित भ्रमण गएका थियौं’ भने। यसपटकको भ्रमणमा उनले त्यहाँ केहि अग्ला हिमालहरु पनि आरोहण गर्न भ्याएका थिए।
बाकि शेर्पासंगको कुराकानी जस्ताको तेस्तै :

LEAVE A REPLY