शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटारमा

235

साझाट्युव : असोज २१,काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् ।

नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY