संघर्ष समितिद्वार संघर्षका कार्यक्रम स्थगित गरेपछि , बञ्चरेडाँडामा फोहोर खसाल्न सुरुभयो

186

साझट्युब :  २७ जेठ, काठमाडौं ।

काठमाडौं उपत्यकाका फोहोरलाइ बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न सुरुगरिएको छ ।

त्यहाका स्थानीयबासीका पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगितगरेपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौंबाट फोहोर लिएर गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न सुरुगरेको छ ।

अजा शुक्रबार विहान एक आपसबिच भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी छिन् ,भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि संघर्ष समितिको मागलाइ सम्बोधनका गर्नका निम्ति गम्भीररुपमा पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिएका हुन् ।

LEAVE A REPLY