सत्ता गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्ने

151

साझाट्युव : वैशाख २३ , काठमाडौं।

सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौंमा चुनावी सभा गर्ने भएकाे छ ।

शान्तिवाटिकामा शुक्रबार दिउँसो १ बजे चुनावी सभा हुने भएकाे हाे । साे सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।

आज को चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने छन ।

LEAVE A REPLY