ससस्त्र संघर्षले नेता बन्न पुगे -पन्त

485

साझाट्युव :असोज १८,काठमाडौं ।

दैलेख जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रस पार्टी बाट एकेन्द्र पन्त सिफारिस भएका छन्। मध्यम परिवारमा जन्मेका पन्त पूर्व शिक्षिक तथा ब्यापारी पनि हुन्।

निज पन्त २०४५ शाल देखि २०४९ शाल सम्म बिरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतमा नेविसंघको ईकाइमा रहेर सह -सचिबको रुपमा जिम्मेवारी बहन गरे।

२०५० शालमा स्थायी सिक्षकको रुपमा काम गर्दा गर्दै ससस्त्र दन्दका कारण २०५८ सालमा बिस्थापित भै काठमाडौं बस्न बाध्य भए। बिस्थापित पश्चात राजनीतिलाई मुख्य पेशाको रुपमा निरन्तरता दिन थाले।

काठमाडौंको बसाइ पश्चात नेपाली कांग्रेसका बौदिक ब्यक्तित्वो संग सम्पर्क बढाउनु थाले। यस क्रममा बिभिन्ना संघ सस्था हरुमा रहेर समाजसेवामा सक्रिया रुपमा लाग्दै जादा उनले राष्टिय रुपमा पहिचान बनाउन थाले।

हाल नेपालि कांग्रेस दैलेख काठमाडौं सम्पर्क समेतिको सभापतिको रुपमा काम गर्दै आएका पन्त हाल केन्द्रिय माहादिबेसन प्रतिनितिको रुपमा काम गर्दै आएका छन्।

बाँकी उनि संग गरिएको कुरा कानी जस्ताको तेस्तै :

LEAVE A REPLY