सांसद विजय सुवेदीले दिए राजीनामा

123

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

आज बैशाख ८, बिहिबार वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।

LEAVE A REPLY