सासंदमा देखिएको दृश्यहरूको फोटो फिचर

242

साझाट्युव : २८ साउन, काठमाडौं ।

संसारभर संसदीय मर्यादालाई उच्च गरिमाकाले हेरिने गरिन्छ । सासंदहरूले अमर्यादित क्रियाकलापले देशलाइ लज्जाको विषय मानिन्छ । यस्तो खालको क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको हुन्छ नै, साथै सामाजिक सञ्जालमा पनि ट्रोल बनिरहेका हुन्छन बिशेष गरेर यस्ता दृश्यहरू ।

 

एक अर्कामा तानातान,गर्ने ठेलाम्ठेल, गर्ने धकेलाधकेल यो किसिमको दृश्यहरूत संसद्‌का निम्ति नौलो होइनन् । एक अर्काम आरोप, प्रत्यारोपका भन्ने कुरा त संसद्‌मा सामान्य भईसकेको छ । फेरि पनि यस्ता दृश्यलाइ हेर्दा रोचक लाग्छ । यो नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषयमा हेरिन्छ ।

यतिसम्मकि कतिपय संसद्‌का दृश्यले कमेडी चलचित्रका दृश्यलाई पनि मात खुवाउँछ । एकातिर संसदीय विषयहरूमा हुने छलफल भने अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरू गफिरहेका देखिन्छन् भने कोही फोनमा व्यस्त त कोही निदाइरहेका पनि देखिन्छ । यो दृश्यले बाल्यकालको विद्यालयको पठनपाठनका बेलाको यादलाइ दिलाउँछ । आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई समेत सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसद्‌मा नै देख्न सकिन्छ ।

संसद्‌ बैठकका धेरै समय कुर्सीहरू खाली नै रहन्छन। सांसदहरू फोन र गफमा व्यस्त साथै निन्द्रमा मस्त देखिन्छ । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका रोचक दृश्यहरू आजको फोटो फिचरमा यस्तो छ ।

 

 

 

 

 

 

LEAVE A REPLY