‘सिटामोल’ मा बेनिशा

327

साझाट्युव : चैत १९ ,काठमाडौं।
अभिनेत्री बेनिशा हमालले फिल्म ‘सिटामोल’ मा काम गर्ने भएकी छन् ।
उनले फिल्ममा आफुले केही अगाडि सम्झौता गरेको बताएकि छिन् भने फिल्ममा आफ्नो भूमिका अहिले खोल्न भने नमिल्ने बताउँछिन् ।

‘सिटामोल’ मा बेनिशा अभिनेता सौगात मल्लका जोडिको रुपमा देखिनेछिन् । यसअगाडि फिल्म ‘झ्यानाकुटी’ मा पनि उनि सौगातको जोडी बनेकी थिइन् ।

‘सिटामोल’ राजबहादुर सानेले निर्देशन गर्न लागेका छन्फि भने फिल्मको छायाङ्कन जेठको अन्तिमबाट हुने बताइएको छ ।

यसको कथा निर्देशक साने र पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् ।

LEAVE A REPLY