सोताङ २ मा एमाले श्याम कुमार राईको प्यानलै विजयी

254

साझट्युब : ३१, वैशाख, सोलुखुम्बु ।

सोलुखुम्बुको सोताङ गाउँपालिका २ का नेकपा एमाले बिजयी भएको छ ।

शनिबार साँझ सम्पन्न मतगणना अनुसार एमालेका उम्मेदवार श्याम कुमार राईको प्यानलै विजयी भएको छ ।

४८९ मत गणनामा राईले २०२ मत ल्याएर बिजयी भए भने सो वडामा माओवादीका उम्मेदवारले १६३ र कांग्रेसका उम्मेदवारले ९० मत ल्याएको छ ।

यो एमालेले जित हात पारेको पहिलो वडा हो ।

LEAVE A REPLY