२४ घण्टामा कोरोना संक्रमणले २ जनाको मृत्यु, २३० जना संक्रमित

250

साझाट्युव: भदौ २२ ,काठमाडौं ।

गएको २४ घण्टामा कोरोना संक्रमणदेखि २ जनाको मृत्यु भएको छ । त्यसैगरी थप २३० जनामा संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जनामा संक्रमित देखिएका हुन् ।

त्यसैगरी ७८ जना संक्रमित निको भएर अस्पतालदेखि डिस्चार्ज भएका छन् । मन्त्रालयले बताए अनुसार २४ घण्टामा १६५२०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने हाल देशभर २५०५ जनामा संक्रमन भएका छन् ।

LEAVE A REPLY