८ हजार ३३ जनाले मनोनयन फिर्ता

169

साझाट्युव : वैशाख १९, काठमाडौं ।

स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् ।

पद संख्या
अध्यक्ष (गाउँपालिका) २८०
उपाध्यक्ष (गाउँपालिका) २२५
प्रमुख (नगरपालिका) २६८
उपप्रमुख (नगरपालिका) २०४
वडाध्यक्ष २८३७
दलित महिला सदस्य ६७७
महिला सदस्य ९७२
वडा सदस्य २५७०
कूल ८०३३

 

LEAVE A REPLY