नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य

346

साझाट्युव : वैशाख १८, काठमाडौं ।

पहिलो टी-२० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ । टियूस्थित क्रिकेट खेलमैदानमा भइरहेको टी-२० प्रतियोगितमा नेपालले निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो।आदिल अन्सारीले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै राेहितकुमार पौडेलले २६ बलमा ३६ रनको पालि खेले। आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे। करण केसी ४ रनमा अविजित रहे ।

LEAVE A REPLY