साझाट्युव : १२ असार,काठमाडौं।
शनिबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटे संगै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समेत घटाएको हो ।
यात्रुबाहक सवारीको भाडा ५.४१,प्रतिशत ले घटेकोछ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशतले त्यस्तै तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।