बाबु छोरा पी के सेर्पालाई बिश्व कृतिमानी सम्मान

357

साझाट्युव : २९ साउन, काठमाडौं ।

प्रकृति संरक्षण महा अभियन्ता बाबु छोरा पी के सेर्पा र सोनाम सेर्पालाई Nepal mountaineering अस्सोचिअतिओन ] सस्थाले कीर्तिमानी सम्मान प्रदान गरेको छ ।

Nepal mountaineering association द्वारा गैरीधारा काठमाडौंमा आज भएको नेपाल पर्बतारोहन संघको ३१ सौ ३२ सौ केन्द्रीय बार्षिक साधारण सभाको कार्यक्रममा बाबु छोरा सेर्पा लाइ बिशेष ताम्रपत्रद्वारा सम्मान गरिएको हो । यो सम्मान संगै प्रकृती परिबर्तन अभियानकर्ता सेर्पा ले भने हामीलाई अझै धेरै जिम्मेवारी थपेको छ। हामी अहोरतरा लागिपरेका छौं, यो अभियानलाई संसारभरी पुर्याउनलाई मैले मेरो बिगतलाई फर्केर हेर्दा कति चुनौतीहरुको सामना गर्दै आज यो अवस्था सम्म आइपुग्दा अझै उर्जा दिन्छ अगाडी बढ्नलाइ यो सम्मान र मायाले उनले भने ।

उनले भने ८ वर्षको उमरदेखि के बुझेको थिएँ भने म सकारात्मक बन्नु पर्छ सकारात्मक बन्दा बन्दै नकारात्मक चीज आफै आइहाल्छ, अनि मैले पागलको शब्द के चयन गरे भने पाको आर्थ पाउनको लागि, गको अर्थ गतिशील र लको अर्थ लगनशील यस्ता धेरै छन् । त्यहि कुराहरू ब्यक्ति, समाज हुँदै आज राजनीतिज्ञहरु समेत लाग्दा आफुलाई खुशि लाग्छ। त्यहीं सिला सिलामा आज बिश्व कीर्तिमानी सम्मान पाउदै गर्दा खुशी लागेको छ।

LEAVE A REPLY