देशभरका यातायात कार्यालयको सेवा अर्को सुचना नआएसम्म बन्द

साझाट्युव : चैत ९, काठमाडौं। देशभरका यातायात कार्यालयबाट प्रदान हुने अनलाइन सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागको सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने बताइएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार समस्या समाधानको प्रयास भइरहेको र … Continue reading देशभरका यातायात कार्यालयको सेवा अर्को सुचना नआएसम्म बन्द