एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुरले जसपामा प्रवेश गरिन्

239

साझाट्युव : चैत ९, सप्तरी।
संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जुले ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।

बुधबार उनलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

यस्तै,ठाकुरसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्न् ।

आजको पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायात मन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY