यातायातले आफ्नो सूचना सच्यायो, भोलि विहानसम्म मात्रै सेवा बन्द

146

साझाट्युव : चैत ९, काठमाडौं।
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै अनलाइन सेवा बन्द रहनेबारेको आफ्नो सूचना संशोधन गर्दै बुधबार दोस्रोपटक जारी गरेको सूचनामा अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि मात्रै विभागको सर्भर बन्द रहने बताएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालद्वारा जारी गरिएको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख गरिएको छ ।

देशभरका यातायात कार्यालयको सेवा अर्को सुचना नआएसम्म बन्द

LEAVE A REPLY