रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता जारि

287

साझाट्युव : चैत १५ ,एजेन्सी।

रुस र युक्रेनीविचको युद्दले अहिले विस्वमा तहल्का मच्चाइरहेको छ। तेस्रो विस्वायुद्दको संकेत पो हो कि भनेर मानिसहरु त्रसित छन्। सवैले यी दुइ देशविच वार्ता भएर शान्ति छाओस् भनेर प्रार्थना नै गरिरहेका छन्।

यसैको आशा स्वरुप रुसी र युक्रेनी वार्ताकारहरूले मंगलबार बिहान १०:३० बजे (०७३० GMT) ​पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।

यी दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । राष्ट्रपति एर्डोगानले स्वागत गर्दै दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न “​यस त्रासदीको अन्त्य” गर्न आग्रह समेत गरेका छन्।

LEAVE A REPLY