प्रचण्ड चितवन जाँदै

301

साझाट्युव : चैत १६ ,काठमाडौं।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन जाँदैछन् ।

चितवनमा राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन उनले गर्ने छन्।

यसैगरी,आजै प्रचण्डले भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन पनि गर्नेछन् ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा उनको चितवनमा दौडधूप बढिरहेको छ ।

LEAVE A REPLY