प्रधानमन्त्री देउवा आज स्वदेश फर्किने

350
k|wfgdGqL b]pjf – dxfTdf ufGwL ;dflw:yndf gofFlbNnL, !( r}t . ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL z]/axfb'/ b]pjfnufot zlgaf/ /fh3f6l:yt dxfTdf 3fGwLsf] ;dflw:yndf hfFb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

साझाट्युव : चैत २०, काठमाडौं।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाने कार्यक्रम रहेको छ । उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ ।

भारत सरकारले विशेष विमानबाट प्रधानमन्त्री देउवालाई बनारस लैजाने र ल्याउने व्यवस्था मिलाएको छ । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।देउवा शुक्रबार भारत गएका थिए ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

LEAVE A REPLY