अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

145

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

उक्त घटना औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो । जसमा चार जना घाइते भएका थिए ।

महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहले जनाए अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो ।

LEAVE A REPLY