काठमाडौमा स्थापितलाई पछ्याउने लहर उच्च

1521

साझाट्युव: वैशाख २४,काठमाडौ ।
काठमाडौ महानगर मेयरका एमाले तर्फका उम्मेदवार केशव स्थापित गतिलो राजैतिक ब्राण्ड सावित हुने लहर देखिएको छ ।
वैशाख ३०मा हुने स्थानिय चुनावमा काठमाडौ महानगर मेयर उम्मेदवारहरु मध्य स्थापितको लहर चुलिदो छ । टोक-टोल ,बस्ती बस्तीमा उनको जित हुने चर्चा व्यापक छ ।
हुन त उनको चर्चाको साथसाथै आलोचना र आरोप पनि त्यस्तै छ ।तर, यस्ता सावित नै नभएको आरोपले केही अर्थ नराखेको देखिन्छ ।जताततै चुनाव प्रचार-प्रसारमा स्थापितलाइ पछ्याउने लहर सामान्य देखिन्दैन।उनलाइ के बालक,के युवा ,के वृद्ध सबैले अहिले नै जयजयकार गर्दै ठूलो आवजका साथ साथ दिइरहेका छन् ।
हसिलो,जस्तोसुकै परिस्थितिमा तुरुन्तै ढल्न सक्ने अनि मिजासिलो,क्लियर स्वाभाव भएर पनि स्थापितलाइ रुचाउनेको सन्ख्या बढेको अनुमान लाउन सकिन्छ ।
साच्चै,यो काठमाडौको अबको मेयरमा यसै कारण पनि केशव स्थापित हुने निश्चित सावित भएको देखिन्छ।

LEAVE A REPLY