सुरक्षामा खटिएको सुरक्षाकर्मीको मृत्यु भए २० लाख उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

205

साझाट्युव : वैशाख २५, काठमाडौँ ।

सरकारले निर्वाचनको सुरक्षाकालागि सुरक्षाकर्मीको सुरक्षामा खटिएको समयमा मृत्यु भएमा उनको परिवारलाई २० लाख रूपैयाँ आर्थिक उपलब्ध गराउने निर्णय गरेको बताएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीलगायत सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको बताएको cha

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको लागि लाग्ने उपचारखर्चा पनि सरकार आफले व्यहोर्ने निर्णयसमेत बैठकले गरेको छ । भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट बमोजिम रासनभत्ता पनिउपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको बताएको छ ।

LEAVE A REPLY