कांग्रेसलाई कदापी भोट हाल्न सक्दैना सच्चा कम्युनिस्टले : नेता भीम रावल

212

साझाट्युव : वैशाख २५, अछाम

 नेकपा एमालेका नेता भीम रावलले कार्यक्रममा बोल्दै भने यदि सच्चा कम्युनिस्टले कांग्रेसलाई कदापी भोट हाल्न सक्दैना भनेका छन् ।

स्थानीय तहको निर्वाचनको निम्ति गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कसरि कुन आधारमा एकता गरेको भनेर प्रश्न पनि गरे ।

रावलले सत्ता स्वार्थका निम्ति कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको ठुलो धोका भएको बताए छन् ।
उनले एमालेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍नलाइ आग्रह पनि गरेका छन् । उनले भने ‘एमालेका उम्मेदवार विजयी भएमा मात्रै देशमा विकास निर्माणका कार्यले तीव्रता लिनेछ ।

LEAVE A REPLY