दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ( रा प्र पा )बाट वडा अधक्ष्यमा : मोतिचन्द्र राई

189

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

अहिले देशैभरि चुनावी माहोल चलिरहेको छ। जता ततै राम्रो नेतृत्व गर्ने व्यक्तिको चर्चा परिचर्चा चलिरहेको बेला  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ( रा प्र पा )बाट अधक्ष्यको उम्मेदवार हम्रोलाई भन्दा राम्रोलाई प्रोत्सान दिने निडर नेता मोतिचन्द्र राई रहेका छन् ।

विगत ३० बर्षदेखि (रा प्र पा )मा किर्याशील सदस्यको रुपमा रहेर सधै देश र पार्टीलाइ आफ्नो स्वार्थ भन्दा माथि हेरेर सधै निस्पक्ष , निस्वार्थ रुपमा आफ्नो योगदानलाई निरन्तरता दिदै आइरहेका राई अहिले भने उनको योगदानलाई मुल्यांकन गर्दै वडा अधक्ष्यको उम्मेदवारीमा मनोनित भएका छन् ।

मोतिचन्द्र राई नै किन?

एउटा स्वच्छ क्षबि भएको युवा नेता र भिजन भएको प्रखर व्यक्ति साथै प्रगतिशिलतामा देशलाई बढाउने र कहिलै आफ्नो जिम्मेवारीबाट पछि नहट्ने निडर नेता हुन् मोति चन्द्र राई।

कतिपनि बिचलित नभई सधै आफ्नो जिम्मेवारीलाइ सिरोपरगर्दै समृद्द नेपाल समृद्द समाज अनि समृद्द ब्यक्ति बन्नुपर्छ भन्ने मुलनारालाइ आत्मासाथ अंगाल्दै अगाडि बढ्ने सच्चा नेता मोतिचन्द्र राई हुन्।

उनले आफ्नो वडालाई शिक्षा, स्वस्थ साथै विकासका योजना मा अगाडि बढाउने प्रतिबद्दता जाहेर गरे संगै उनलाई जिताउन राप्रपाको चुनाव चिन हलो मा मतदान गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY