थप ४ जनामा कोरोना संक्रमण

247

साझाट्युव :  २९ वैशाख, काठमाडौं । 

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् । जसमध्‍ये १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

LEAVE A REPLY