आफ्नो जित सुनिश्चित भएको : बालेन साह

170

साझट्युब : ३० वैशाख,काठमाडौं |काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएकोदाबी गरेका छन्। साहले भने ज्योतिष हेरेर आएकोछु जित पक्का हो बिहान ११ बजेर ३ मिनेटमा साहले मतदान गरेका हुन् । उनले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयदेखि मतदान गरेका छन् ।

 

‘एष्ट्रोलोजी विज्ञान हो आफैले पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी अध्ययन गरेको छु ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै उनले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। सबै कुरालाइ सोचेर मात्रै मैले काम गर्ने गर्छु। भएको कुराको विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान हो | सबैले विश्वास गर्नुपर्ने साहले भने ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले बताए ।

LEAVE A REPLY