अछाम हिच्मामा कांग्रेस र एमाले बिच दोहोरो झडपका कारण चुनाब स्थगित भएको छ

886

साझट्युब : ३० वैशाख,अछाम । स्थानीय तह निर्वाचनमा अछाम जिल्लाको ढकारी गाँउपालिका २ हिच्मामा कांग्रेस र एमाले बिच दोहोरो झडप भएको छ । झडपकै कारण मतदान स्थगित भएको साझट्युब संबाददाताले बताएका छ । भने हालस्थानीयाबासी त्रासित भएको पनि जानकारी गरे |

अछाम जिल्लाको कुल मतदाता संख्या : १ ५ ६ २ ८ ० रहेका छन् । संबाददाताका अनुसार ढकारी गाँउपालिकामा ६२०० पुरूष र ६१७४ महिलागरि १२३७४ जनसंख्या रहेका छन् । भने २ हिच्मामा १४०० माथि मतदाता रहेको बताए । अछाम जिल्लाको ढकारी गाँउपालिका २ हिच्मा मतदान केन्द्र रहेको छ ।

LEAVE A REPLY