ललितपुरको महानगरपालिकामा मतगणना सुरु

346

साझट्युब : ३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

LEAVE A REPLY