महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहकोअग्रता

336

साझट्युब : ३१, वैशाख, काठमाडौं।

काठमाडौं महानगरपालिकाको मतगणना यसअघि वडा नम्बर १ र ३२ को गणना हुँदै आएकोमा अहिले थप वडा नम्बर २ को पनि एक्कै साथ मत गणना गर्न थालिएको छ ।

महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

अहिले सम्ममा बालेन साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् भने तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।

LEAVE A REPLY