काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले १२ सय मतले अग्रता कायम

352

साझट्युब : १ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत ल्याएका छन् ।

सनिबार बाट राष्ट्रियसभा गृहमा भइरहेको जारि मतागानना आइतबार हालसम्मको मतपरिणाम अनुसार मतगणनामा उनले दोस्रो स्थानमा भएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत भन्दा करिब १२ सय मत बढी प्राप्त गरेका छन् ।

 

स्थापितले १४१५ मत पाएका छन् , भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

LEAVE A REPLY