निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाए

274

साझट्युब :१  जेठ, काठमाडौँ ।

निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ ।

यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना गर्ने , हुलहुज्जत गर्ने , नाराबाजी गर्ने , समग्र मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः–

LEAVE A REPLY