सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याए

307

साझट्युब :२ जेठ, काठमाडौँ ।

काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् ।

सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् ।

 

त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३ सय मत प्राप्त गरेकी छन् ।

 

LEAVE A REPLY