काठमाडौं महानगरपालिकामा बालेन झण्डै दाेब्बर मतले अग्रता

281

साझट्युब :२ जेठ, काठमान्डौ ।

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुभए देखिनै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन शाह को अग्रता यथावातनै रहेको छ । हालसम्म गणना गरिएको मत अनुसार झण्डै दाेब्बर मत बालेनले पाएका छन् ।

सोमबार साँझा प्राप्त अपडेट बमोजिम   स्वतन्त्र पदका बालेनले ७ हजार ५ सय ३४ मत पाएका छन् , भने ने कपा एमालेका केशव स्थापितले ३ हजार ९ सय ४२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छिन् ।

मतगणनाको सुरुवातदेखि नै बालेन अग्रतामा कायमा रहेका छ्न् ।

LEAVE A REPLY