बालेनको फराकिलो अग्रता आकासियो, उनका प्रतिद्वन्द्वीले कति मत पाए ?

311

साझट्युब : ४ काठमाडौँ ।

काठमाडौँ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको फराकिलो अग्रताले कायम रहेका हुन् । पछिल्लो मतगणनाको परिणाम अनुसार ४६ हजार ६५७ मतगणना भएकोमा साहले १८ हजार ३७ मत प्राप्त गरेका छन् ।

 

साहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ४०७ मत पाएका हुन् | भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ५१३ मत प्राप्त गरेकी छन् ।

LEAVE A REPLY