मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक

263

साझट्युब : ५ जेठ, काठमाडौं ।

मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।अहिले सम्मको नतिजा अनुसार नेपाली काँग्रेसले सर्वाधिक ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

नेकपा एमाले दुईवटा स्थानीय तहमा जित हासिल गरेको छन् भने माओवादीले १ वटा स्थानीय तह आफ्नो नाममा गर्न सफल भएको छ ।

जिल्लामा रहेको हेटौँडा उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइरहेकी छन् ।

LEAVE A REPLY