धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस निर्वाचित

336

साझट्युब : ५ जेठ, जनकपुरधाम ।

धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।

कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत प्राप्त गरेर मेयरमा बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत गरेका छन् ।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल बिजयी भएकी छन् । उनी ४ हजार ७५८ मत पाएर बिजयी भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत ल्याएकी हुन् ।

LEAVE A REPLY