नवौं राष्ट्रिय खेलकुद सर्‍यो कहिले हुदै छ त ?

397

साझट्युब :१० जेठ, काठमाडौं ।

नवौं राष्ट्रिय खेलकुद सरेको छ । यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो ।

तर नवौं राष्ट्रिय खेलकुद २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेभएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्रकार सम्‍मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।

LEAVE A REPLY