साझट्युब : १० जेठ, काठमाडौं ।
सरकारद्वार उत्पादन एवं निर्यात मुलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घोषणा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उत्पादनमुलक उद्योगमा प्रदान हुने विद्युत् महसुल बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी छन् ।