राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलबमा बढुवा ६८ वर्षमा सामाजिक सुरक्षा भत्ता

245

साझट्युब : १५ जेठ,काठमाडौं ।

आर्थिक वर्ष २०७९/८० अन्तर्गत सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

यस्तै सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा लागू गरिने भएको छ । शर्माले संसदमा बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ७० वर्षमा रहेको सुरक्षा भत्ता ६८ वर्षमा दिने जानकारी गराए ।

LEAVE A REPLY