काठमाडौं फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा भेटिए

192

साझट्युब : २३ जेठ, काठमाडौं ।

फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् । मृतक युबा युबतिको सनाखत भएको छैन ।

काठमाडौं प्रहरी प्रमुख बसन्त बहादुर कुँवरको अनुसार अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत अवास्थामा फेला परेको जानकारी दिएका छन् । त्यस्तै उनले भने घटनास्थल नजिकै औषधिको बट्टा समेत फेला परेको छ । तर उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनास्थलमा अपराध महाशाखाको टोली अनुसन्धानका गर्नलाई पुगिसकेको छ ।

LEAVE A REPLY