साझाट्युव :१३ असार, काठमाडौं ।
मन्त्री कृष्णकुमार श्रेष्ठले जादा जादै भने मलाइ सहयोग गरे जस्तैगरि अब आउने नयाँ मन्त्रीलाई पनि सहयोग गरेर उनको कार्यकाल सफल बनाइ दिनलाई आग्रह गरेका हुन् । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले आज पत्रकार सम्मेलमा मन्त्रालयका कर्मचारीहरुलाई सो आग्रह गरेका छन् । जति अमाया आफू पदमा हुँदा विवादरहित भएर काम गरेको भन्दै श्रेष्ठले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल रहेको समेत दाबी गरेका हुन् ।
आफु मन्त्रालय देखि विदा भएर जादैगर्दा त्यस्तो कतिपनि नरमाइलो नलागेको भन्दै फेरि पनि मन्त्रि हुन सक्ने कुरा पनि उद्दृत गरे। हाल पनि ‘माननीय छादैछु, अर्को मन्त्री हुनलाइ नि सकिएला, त्यस्तै गरेर फेरि हुने चुनाव जितेर आउन पनि सकिएला’ उनले भने, ‘नरमाइलो लाग्नु छुट्टीदा स्वाभाविक लिनुपर्छ, तर मन्त्रीको रुपमा जाँदा कुनै त्यस्तो नरमाइलो महसुस भएको छैन ।’