२४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस पुष्टि

142

साझाट्युव : १६ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टाको विवरणमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।
तर मृत्‍यु भने कसैको भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा र १ हजार १६६ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा गरी ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY