मुख्यमन्त्री लालबाबु राउतको राजीनामा निर्देशन दिएका उपेन्द्र यादव नै निर्देशनदेखि पछि सरे

220

साझाट्युव : ९ भदौं, काठमाडौं ।

मधेस प्रदेशको मुख्यमन्त्रीलाइ परिवर्तनगर्ने प्रयासलाइ असफल गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको राजीनामा लागि निर्देशन दिएका जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव नै निर्देशनदेखि पछि सरेका छन् ।

त्यस्तैगरी मुख्यमन्त्री लालबाबु राउतका पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले समेत सरकार परिवर्तनको लागि गरेको प्रयास असफल भएको स्वीकारेका छन् ।, ‘चुनाव घोषणा गरिसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज नभएको तत्काललाई केही नहुने भयो उनले भने ।’

आगामी ४ मंसिरमा चुनाव घोषणा भएपछी केही दिन अगाडी अध्यक्ष यादवले राउतलाई राजीनामा दिनलाई निर्देशन दिएका थिए । तर राउतले भने राजीनामा दिएका थिएनन् ।

LEAVE A REPLY