राष्ट्रिय मातृभूमि पार्टीले जेन-जी पुस्ताको बलिदानको रक्षाको लागि प्रेस बिज्ञप्ति गर्दै

223

साझाट्युव : काठमाडौं, भदौ १३ शनिबार ।

जेन – जी पुस्ताले गरेको बलिदान अनि योगदानलाई कदर गर्दै भोलि भाद्र १४ गते राष्ट्रिय मातृभूमि पार्टीले जेन – जी पुस्ताले आफ्नो ज्यानको आभुती दिएर यति ठुलो जित अनि सफलता प्राप्त गरे संगै नेपाली जनतामा व्यवस्था परिबर्तन हुने आशामा रहेका बेला अन्तरिम सरकारलाई यो बलिदान अनि योगदानलाई सम्मानसाथ् ति सहिदहरुको बलिदानको उपलाब्दिलाई आत्मासाथ कदर गर्दै अब देशले पूर्णरुपमा ब्यबस्था परिबर्तन हुनेकुरामा बिशवस्त हुदै आन्तरिम सरकारलाई खबदारी गराउन हाम्रो दायित्वो अनि जिम्मेवारी ठानी प्रेस मिट गर्ने भएका छन् ।

जसमा बरिष्ठ नेता क्या. के.बि . लिम्बु तथा अधक्ष्य रामसरण पाण्डेको संयोजन रहेको छ ।

 

LEAVE A REPLY